उपप्राध्यापक मञ्चला झालाई प्रश्न- मधेशमा छोरीभन्दा छोरा धेरै किन ?

चैत्र २०, २०८० |कान्तिपुर टीभी संवाददाता
उपप्राध्यापक मञ्चला झालाई प्रश्न- मधेशमा छोरीभन्दा छोरा धेरै किन ?

पछिल्लो जनगणना अर्थात् २०७८ सालको राष्ट्रिय जनगणनाअनुसार नेपालमा पुरुषको तुलनामा महिलाको जनसंख्या बढी छ ।

कुल जनसंख्या दुई करोड ९१ लाख ९२ हजार ४८० रहेकामा महिला करिब ६ लाखले बढी छन् । मुलुकको समग्र जनसंख्यामा महिला बढी हुँदा मधेश प्रदेशमा भने पुरुषको तुलनामा महिलाको संख्या कम छ र नयाँ जन्मने शिशुमध्ये पनि छोरीको संख्या कम हुँदै गएको छ ।

मुलुकको जनसंख्याको आँकडाभन्दा मधेशको आँकडा किन फरक ? मधेशमा छोरीलाई हेर्ने दृष्टिकोण नै फरक भएको हो ? के मधेशमा छोरी जन्माउने नचाहने प्रवृत्ति बढेको हो ? यी र यस्तै विषयमा कान्तिपुर टेलिभिजनसँग कुरा गर्दै सत्य निरुपण तथा मेलमिलाप आयोगकी पूर्वसदस्य एवं त्रिभुवन विश्वविद्यालयकी उपप्रध्यापक मञ्चला झा

विस्तृत भिडियोमा :


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.