‘स्थानीय सरकारलाई संघीय सरकारले अधिकार दिन्छ तर काम गर्न दिँदैन’

चैत्र १९, २०८० |कान्तिपुर टीभी संवाददाता
‘स्थानीय सरकारलाई संघीय सरकारले अधिकार दिन्छ तर काम गर्न दिँदैन’

संघीय सरकारले समानीकरण अनुदानमा कटौती गरेपछि स्थानीय तह प्रमुखहरुले आपत्ति जनाएका छन् । गाउँपालिकाहरुमा वित्तीय व्यवस्थापनमा मात्र होइन, विभिन्न जनशक्ति रिक्त हुँदासमेत धेरै समस्या परेको उनीहरुको गुनासो छ ।

तीनै तहका सरकारबीच सहकार्य तथा समन्वय कसरी अगाडि बढाउने ? पछिल्लो समय स्थानीय तह गाउँपालिकाहरुमा देखिएका समस्या के-के हुन् ? लगायतका विषयमा प्रस्तुत छ- कान्तिपुर टेलिभिजनले सल्यानको दार्मा गाउँपालिकाका अध्यक्ष नीमबहादुर केसीसँग गरिएको कुराकानी ।

विस्तृत भिडियोमा :


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement