बक्सिङ खेलाडीमा मनोबल छ, लगानी छैन (मुख्य प्रशिक्षक ओम मास्केसँगको कुराकानी)

चैत्र १८, २०८० |कान्तिपुर टीभी संवाददाता
बक्सिङ खेलाडीमा मनोबल छ, लगानी छैन (मुख्य प्रशिक्षक ओम मास्केसँगको कुराकानी)

नेपालमा रुचाइएको खेल क्षेत्रमध्ये एक हो बक्सिङ । पछिल्लोपटक बक्सिङ खेलप्रति युवा खेलाडीको आकर्षण बढीरहेको छ । तर प्रतियोगिताहरु भने नगन्य रुपमा मात्र भइरहेका छन् ।

हरेक खेलजस्तै बजेट अभावमा बक्सिङ खेल पनि गुज्रिरहेको छ । यसतर्फ भने राष्ट्रिय खेलकुद परिषद्, खेलकुद मन्त्रालयको ध्यान गएको देखिँदैन । जसका कारण बक्सिङ खेलाडीहरु पलायन हुने क्रम पनि बढिरहेका छन् ।

बक्सिङ खेलाडीको पलायन रोक्न के गर्नुपर्छ ? प्रतियोगिता सञ्चालनमा खेलकुद मन्त्रालय र राखेपको भूमिका के ? प्रस्तुत छ यिनै विषयमा बक्सिङ खेलका मुख्य प्रशिक्षक ओम मास्केसँग कान्तिपुर टेलिभिजनले गरेको कुराकानी ।

विस्तृत भिडियोमा :


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.