मानव र वन्यजन्तुबीच बढ्दो द्वन्द्वलाई कसरी व्यवस्थापन गर्ने ?

चैत्र १७, २०८० |कान्तिपुर टीभी संवाददाता
मानव र वन्यजन्तुबीच बढ्दो द्वन्द्वलाई कसरी व्यवस्थापन गर्ने ?

पारिस्थितिकीय प्राणालीलाई सन्तुलनमा राख्ने बाघ पछिल्लो समय संकटमा पर्दै गएको छ । जंगलमा बढेको मानवीय चाप र विकासका गतिविधिले जंगलको आकर खुम्चिँदा बाघको बासस्थान र आहारामा समेत असर परेको छ ।

हतपत मानिसलाई आक्रमण नगर्ने स्वभावको बाघ विभिन्न कारणले बस्तीमा पस्दा त्यसले ठुलै द्वन्द्व निम्त्याउने गरेको छ । त्यसबाट बाघ र मानिस दुवैको क्षति भइरहेको छ । प्रस्तुत छ यसै विषयमा पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडा र वीरगन्ज संवाददाता उपेन्द्र ठाकुरसँग कान्तिपुर टेलिभिजनले गरेको कुराकानी ।

विस्तृत भिडियोमा :


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.