काठमाडौंका सीडीओ भन्छन्- ‘सुरक्षा घेरा तोड्दै संसद् पसेका लघुवित्तपीडितलाई सांसदले नै पास दिएर लगेका हुन्’

फाल्गुन १६, २०८० |कान्तिपुर टीभी संवाददाता
काठमाडौंका सीडीओ भन्छन्- ‘सुरक्षा घेरा तोड्दै संसद् पसेका लघुवित्तपीडितलाई सांसदले नै पास दिएर लगेका हुन्’

काठमाडौं । संसद् भवन प्रवेश गरेर न्याय माग्दै नाराबाजी गरेका मध्ये केही लघुवित्तपीडितलाई सांसदहरूले नै पास दिएर लगेको आरोप गृह प्रशासनले लगाएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले संसद् भवनमा प्रवेश गरेर नाराबाजी भएको घटनामा सुरक्षा त्रुटि भएकोसमेत स्वीकारेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.