नेपालका बैंकहरु कति जोखिममा, कति सुरक्षित ? (अन्तर्वार्ता)

फाल्गुन ९, २०८० |कान्तिपुर टीभी संवाददाता
नेपालका बैंकहरु कति जोखिममा, कति सुरक्षित ? (अन्तर्वार्ता)

काठमाडौं । अर्थतन्त्रका बाह्य सूचकमा सुधार आए पनि आन्तरिक सूचकमा अझै सुधार देखिएको छैन । बजारमा वस्तुको मागमा कमी आउँदा उत्पादन खुम्चिइरहेको छ । बैंकमा लगानीयोग्य रकम थुप्रिएको छ, तर, लगानी माग्न जानेको संख्या नगन्य छ । यसैबीचमा बैंकहरुप्रतिको आकर्षण पनि घट्न थालेको छ । कयौं सहकारीका सन्चालकले बचतकर्ताको रकम अपचलन गर्दा हजारौं बचतकर्ता समस्यामा परेका छन् । घलुवित्तबाट पीडित हुनेको संख्या पनि उत्तिकै छ । मुलुकको वित्तीय प्रणालीमा किन यस्ता समस्या देखिए ? बैंकहरुबाट किन प्रवाह हुन सकेन लगानीयोग्य रकम ? बैंकहरु बढी मुनाफामुखी हुँदा पो समस्या आएको हो कि ? यिनै विषयमा सहकर्मी विनय कुमारले नेपाल बैंकर्स संघका अध्यक्ष सुनील केसीसँग कान्तिपुर समाचारमा कुराकानी गरेका छन् । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.