वैदेशिक रोजगारीलाई सुरक्षित गराउन के गर्ने ? (आप्रवासनविद् मीना पौडेलसँग कुराकानी)

माघ २९, २०८० |कान्तिपुर टीभी संवाददाता
वैदेशिक रोजगारीलाई सुरक्षित गराउन के गर्ने ? (आप्रवासनविद् मीना पौडेलसँग कुराकानी)

काठमाडौं । संयुक्त अरब इमिरेट्स- यूएईको आबुधाबीमा श्रमिक पठाउने र रोजगारी दिने मुलुकहरुको संयुक्त बैठक जारी छ । बैठकमा सहभागी नेपालले श्रमिकको न्यूनतम ज्याला बढाउनेदेखि गुनासो सुन्ने संयन्त्रको निर्माणसम्मका कुरा उठाएको छ । शून्य लागत र श्रमिक छनोट प्रकृयालाई पारदर्शी बनाउने विषय पनि आबुधाबी डायलगमा उठेका छन् ।

यस्ता फोरमले श्रमिक आपूर्ति गर्ने नेपाललाई कति फाइदा पुग्छ ? नेपाली श्रमिकको हितमा कस्ता आवाज उठाउनुपर्छ ? यी र यस्तै विषयमा सहकर्मी श्रद्धा अर्यालले आप्रवासनविद् मीना पौडेलसँग कान्तिपुर समाचारमा छलफल गरेकी छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.