अख्तियारको काम किन प्रभावकारी हुन सकेन ? (अन्तर्वार्ता)

माघ २८, २०८० |कान्तिपुर टीभी संवाददाता
अख्तियारको काम किन प्रभावकारी हुन सकेन ? (अन्तर्वार्ता)

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज ३३औं स्थापना दिवस मनाउँदै छ । भ्रष्टाचार निवारणका लागि ३३ वर्षअघि स्थापना गरिएको यो आयोगको काम पछिल्लो समय भने प्रभावकारी नभएको भन्दै आलोचना हुने गरेको छ । 

आयोगमा राजनीतिक भागबन्डा तथा आस्थाका आधारमा पदाधिकारी नियुक्त हुने र त्यसै कारण दोषीले पनि उन्मुक्ति पाउने चर्चा पनि चलिरहेको छ । आयोगको काम किन प्रभावकारी हुन सकेन ? नेपालमा कसरी मौलाउँदै छ भ्रष्टाचार ? किन बढ्‌यो नीतिगत भ्रष्टाचार ? 

सहकर्मी विनय कुमारले यनी विषयमा आज पूर्वसचिव एवं ट्रान्सपरेन्सी इन्टरनेश्नल नेपालका पूर्वअध्यक्ष खेमराज रेग्मीसँग कान्तिपुर समाचारमा कुराकानी गरेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.