पूर्वमुख्यमन्त्री हिक्मत कार्की भन्छन्- पहिचान पक्षधरसँगको सहमति सकारात्मक छ (भिडियो वार्ता)

माघ २६, २०८० |कान्तिपुर टीभी संवाददाता
पूर्वमुख्यमन्त्री हिक्मत कार्की भन्छन्- पहिचान पक्षधरसँगको सहमति सकारात्मक छ (भिडियो वार्ता)

विराटनगर । सरकार र पहिचान पक्षधरबीच भएको पाँचबुँदे सहमतिलाई कोशी प्रदेशका पूर्वमूख्यमन्त्री हिक्मतकुमार कार्कीले सकारात्मक रूपमा लिएका छन् ।

कान्तिपुर समाचारका लागि विराटनगर सहकर्मी सुशीला पाठकसँग कुरा गर्दै उनले सहमति कार्यान्वयनमा आफूले सक्दो प्रयास गर्ने बताएका छन् ।

विस्तृत भिडियोमा :


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.