सुपर सिक्समा भारत र बंगलादेशलाई जित्न नेपाल सक्षम छ : विनोद दास (अन्तर्वार्ता)

माघ १३, २०८० |कान्तिपुर टीभी संवाददाता
सुपर सिक्समा भारत र बंगलादेशलाई जित्न नेपाल सक्षम छ : विनोद दास (अन्तर्वार्ता)

काठमाडौं । अफगानिस्तानमाथि १ विकेटको ऐतिहासिक विजय हात पार्दै नेपाल आईसीसी अन्डर नाइन्टिन विश्वकप क्रिकेटको सुपर सिक्समा प्रवेश गर्‍यो । आकाश चन्दको ५ विकेट र कप्तान देव खनालको अर्धशतकीय इनिङसहित उत्कृष्ट टिम वर्कले नेपाललाई अन्डर नाइन्टिन विश्वकपको दोस्रो चरणमा पुर्‍यायो । जारी विश्वकप, खेलाडीको प्रदर्शन र चुनौतीका बारेमा छलफल गर्न आज हामीले स्टुडियोमा नेपाल क्रिकेट संघ क्यानका म्यानेजर विनोदकुमार दासलाई बोलाएका छौँ । उनी नेपाली राष्ट्रिय र अन्डर नाइन्टिन क्रिकेट टिमका पूर्वकप्तानसमेत हुन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.