प्रदर्शनमा मानवीय क्षति नै हुने गरी किन चल्छ प्रहरीको गोली ? (अन्तर्वार्ता)

पुस २१, २०८० |कान्तिपुर टीभी संवाददाता
प्रदर्शनमा मानवीय क्षति नै हुने गरी किन चल्छ प्रहरीको गोली ? (अन्तर्वार्ता)

काठमाडौं । पुस १३ गते ललितपुरको बालकुमारीमा कोरियाली भाषा परीक्षा दिन पाउनुपर्ने माग गर्दै भएको प्रदर्शनका क्रममा प्रहरीसँगको झडपमा २ जनाको मृत्यु भयो । एक साता नपुग्दै सर्लाहीको बरहथवामा अस्पतालको विवादमा प्रहरीले स्थिति नियन्त्रणमा लिन भन्दै चलाएको गोली लागेर १ जनाको ज्यान गयो ।

यस्ता प्रदर्शनमा मानवीय क्षति हुने गरी किन चल्छ गोली ? भिड किन उत्तेजक हुन्छ ? प्रहरीले किन गोलीको विकल्प देख्दैन ? यस्तै विषयमा आज हामीले नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक देवेन्द्र सुवेदीसँग कुराकानी गरेका छौँ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement