हात-खुट्टा झमझमाउने समस्या भए के गर्ने ?

आश्विन २०, २०८० |कान्तिपुर टीभी संवाददाता
हात-खुट्टा झमझमाउने समस्या भए के गर्ने ?

काठमाडौं । के तपाईंलाई हात-खुट्टा पोल्ने वा झमझमाउने समस्या छ ? छ, तर के कारणले होला भनेर अन्योलमा हुनुहुन्छ भने नशा रोग विशेषज्ञ डाक्टर कृष्ण ढुंगानासँग सहकर्मी कृपाल गौतमले कुराकानी गरेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.