के हो अटिजम ? (अन्तर्वार्ता)

चैत्र ११, २०७९ |कृपाल गौतम
के हो अटिजम ? (अन्तर्वार्ता)

काठमाडौं । के तपाईंका बालबालिकालाई सामाजिक परिवेशमा सहज घुलमिल हुन कठिन भइरहेको छ ? या अरु सामान्य बालबालिकाभन्दा फरक व्यवहार देखाइरहेका छन् ? छ भने उनलाई अटिजम भएको हुन सक्छ । त्यसो भए के हो त अटिजम भन्ने प्रश्न पनि तपाईंको मनमा उठ्ला । यसै विषयमा त्रिवि शिक्षण अस्पतालकी बाल रोग विशेषज्ञ डाक्टर मेरिना श्रेष्ठसँग कृपाल गौतमले गरेको कुराकानी :


Image

कृपाल गौतम

गौतम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।