फायर साइडमा पर्यटनमन्त्री : काममा लोकतन्त्र र परिणाममा निरंकुश (अन्तर्वार्ता)

माघ २३, २०७९ |कान्तिपुर टीभी संवाददाता
फायर साइडमा पर्यटनमन्त्री : काममा लोकतन्त्र र परिणाममा निरंकुश (अन्तर्वार्ता)

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले आफूले ‘काममा लोकतन्त्र र परिणाममा निरंकुशता’ माथि विश्वास गर्ने तर्क गरेका छन् ।

कान्तिपुर टेलिभिजनको फायरसाइडमा पवन आचार्यसँग कुराकानी गर्दै मन्त्री किरातीले भने, ‘म काममा लोकतन्त्र र परिणाममा निरंकुश हुन्छु ।’

कर्मचारीलाई धम्क्याएर नभई विश्वासमा लिएर काम गर्ने बताउँदै मन्त्री किरातीले भने, ‘जति दिन बस्छु, गौरवका साथ बस्छु । नेपाली जनताको शीर ननिहुरिने गरी बस्छु ।’ 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.