पहलगाम हमलापछि अमरनाथ यात्रामा उच्च सुरक्षा व्यवस्था

श्रावण १०, २०८२ |कान्तिपुर टीभी संवाददाता
पहलगाम हमलापछि अमरनाथ यात्रामा उच्च सुरक्षा व्यवस्था

काठमाडौं । भारतको जम्मू-काश्मीर राज्यअन्तर्गतको पहलगाम क्षेत्रमा भएको सशस्त्र हमलापछि सुरक्षाको स्तर उच्च बनाइएको छ ।

घटनापछि प्रशासनले अमरनाथ यात्रामा सहभागी हुने श्रद्धालु र पर्यटकहरूको सुरक्षालाई प्राथमिकता दिँदै व्यापक सुरक्षा योजना लागू गरेको छ । अहिले अमरनाथ गुफा मन्दिरतर्फ जाने सम्पूर्ण यात्रुहरूलाई सेनाको निगरानीमा यात्रा गराइँदैछ ।

पहलगाम बजार अहिले सुनसान देखिन्छ । सेना, केन्द्रीय रिजर्भ प्रहरी बल (सीआरपीएफ) र राज्य प्रहरीको संयुक्त टोलीले यात्रा मार्गमा सुरक्षा दिइरहेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


सम्बन्धित