स्वास्थ्य मन्त्रालयको सचिवमा डा. विकास देवकोटा नियुक्त

फाल्गुन २१, २०८१ |कान्तिपुर टीभी संवाददाता
स्वास्थ्य मन्त्रालयको सचिवमा डा. विकास देवकोटा नियुक्त

काठमाडौं । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा डा. विकास देवकोटालाई नियुक्त गर्ने निर्णय गरेको छ । डा. देवकोटा हाल स्वास्थ्य सेवा विभागको महानिर्देशक हुनुहुन्छ ।

उहाँले मन्त्रालयको विभिन्न महाशाखा प्रमुख र मन्त्रालयको प्रवक्ताको भूमिका निर्वाह समेत गरिसक्नुभएको छ । यस्तै उहाँसँग लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवको समेत अनुभव छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement