काठमाडौं । क्यान्सर भन्नासाथ वयस्कलाई मात्र हुन्छ भन्ने आमबुझाइ हुन्छ । तर क्यान्सर बालबालिकामा पनि हुन सक्छ । तर बालबालिकामा क्यान्सर देखिएमा निको पार्न सजिलो हुने चिकित्सकहरू बताउँछन् । बालबालिकाहरूमा देखिने प्रमुख क्यान्सर के-के हुन् र कस्ता लक्षण देखिन्छन् ? लगायतका विषयमा कान्ति बाल अस्पतालका बाल क्यान्सर रोग विशेषज्ञ डाक्टर विश्वनाथ अधिकारीलाई सहकर्मी कृपाल गौतमले सोध्नुभएको छ ।
विस्तृत भिडियोमा हेर्नुहोसः