प्रदेश विशेषमा आज ,
* लुम्बिनी प्रदेशमा मेरो विद्यालय मेरो अभियान सुरू / आफूले अक्षर चिनेको विद्यालय पुगे मुख्यमन्त्री र मन्त्री ।
* जथाभावी सडक विस्तार गर्दा दोलखाका जलाधार क्षेत्र संकटमा / मूल सुक्ने क्रम बढ्दो ।
* मधेश प्रदेशमा लागुऔषध सेवन र कारोबारको अवस्था चिन्ताजनक / नियन्त्रणमा ठोस पहल भएन ।
* नो केबलकार समूहमाथि दमन भएको कोशी प्रदेश सांसदहरूको आरोप / वार्तामा आउन सरकारद्वारा पुन आह्वान ।