काठमाडौं । सरकारले देशैभर पाठेघरको मुखको क्यान्सरविरुद्धको ह्युमन प्यापिलोमा भाइरस ‘एचपीभी खोप’ अभियान सुरु गरेको छ । आगामी फागुन ६ गतेसम्म सञ्चालन हुने यो अभियानअन्तर्गत ६ देखि १० कक्षा अध्ययन गर्ने वा १० देखि १४ वर्ष उमेरसमूहका किशोरीहरुलाई खोप दिइने छ । खोप पूर्ण सुरक्षित रहेकाले कुनै दुविधामा नपरी लगाउन सरकारले लक्षित वर्ग सबैलाई अनुरोध गरेको छ ।विस्तृत भिडियो रिपोर्टमा हेर्नुहोस :