जाडोमा जलनका दुर्घटनाबाट कसरी जोगिने ?

मंसिर २२, २०८१ |कृपाल गौतम
जाडोमा जलनका दुर्घटनाबाट कसरी जोगिने ?

काठमाडौं । जाडो मौसम सुरु भइसकेको छ । मानिसहरुले न्यानोका लागि आगो तथा हिटर ताप्ने, गिजरको प्रयोग गर्ने गर्छन् । तर सावधानी नअपनाए दुर्घटना निम्तिन सक्छ । जाडोमा जलनका दुर्घटनाबाट कसरी बँच्न सकिन्छ र कस्तो सावधानी अपनाउनुपर्छ भन्ने विषयमा वीर अस्पतालका प्लास्टिक सर्जन डाक्टर पियुष दाहाललाई सहकर्मी कृपाल गौतमले प्रश्न गर्नुभएको छ ।

विस्तृत भिडियोमा हेर्नुहोसः 


Image

कृपाल गौतम

गौतम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।