दशैंको रमझमले नियमित खाइरहेको औषधि खान भुल्नु त भएन ?

आश्विन २६, २०८१ |कृपाल गौतम
दशैंको रमझमले नियमित खाइरहेको औषधि खान भुल्नु त भएन ?

काठमाडौं । तपाईँले दशैँमा के के खानुभयो ? परिवार र साथीभाइसँग बस्दा कतै आवश्यक भन्दा धेरै पो खानुभयो कि ? अनि त्यहि व्यवस्ताका बीचमा नियमित खाइरहेको औषधि त छुटेन नि ? विचार गर्नुहोस्, स्वस्थ खानपानमा ध्यान नपुग्दा तपाईँको स्वास्थ्यमा यस्ले जटिल समस्या समेत निम्त्याउन सक्छ । चाडबाडका बेला गर्न नहुने गल्ति र अप्नाउनुपर्ने सावधानीका बारेमा वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर ओममूर्ति अनिलसँग सहकर्मी कृपाल गौतमले कुरा गर्नुभएको छ ।

विस्तृत भिडियोमा हेर्नुहोस :


Image

कृपाल गौतम

गौतम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।