बालबालिकालाई कसरी छुटाउने ग्याजेटको लतबाट ? (भिडियो)

भाद्र ३०, २०८१ |कान्तिपुर टीभी संवाददाता
बालबालिकालाई कसरी छुटाउने ग्याजेटको लतबाट ? (भिडियो)

तपाईंका बालबालिकाले मोबाइल, ट्याबलेट जस्ता ग्याजेट कत्तिको प्रयोग गर्छन् । सानै उमेरमा यस्ता ग्याजेटको अत्यधिक प्रयोगले बालबालिकामा नकारात्मक असर पर्छ । कुन उमेर समूहका बालबालिकालाई कति समय यस्ता सामग्रीको प्रयोग गर्न दिने त ? ग्याजेटको लत नै लागेकाहरुलाई कसरी छुटाउने ? यसै बारेमा मानसिक अस्पताल लगनखेलका बालमनोचिकित्सक अमित झासँग सहकर्मी कृपाल गौतमले कुरा गर्नुभएको छ । हेर्नुहोस् बालमनोचिकित्सक झासँगको कुराकानी विस्तृतमा :-


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement