स्वास्थ्य बहस : स्वास्थ्यमा नीति र बेथिति

भाद्र १५, २०८१ |कान्तिपुर टीभी संवाददाता
स्वास्थ्य बहस : स्वास्थ्यमा नीति र बेथिति

स्वास्थ्य क्षेत्रमा औषधि तथा सामग्री खरिदमा भ्रष्टाचार हुने गरेको स्वास्थ्य मन्त्रालयकै पूर्वअधिकारी बताउँछन् । कान्तिपुर टेलिभिजनको कार्यक्रम स्वास्थ्य बहसमा स्वास्थ्य मन्त्रालयकी पूर्वसचिव डाक्टर सुधा शर्माका अनुसार मुख्य गरी मन्त्रालयको अनुगमन संयन्त्रको कमजोरीका कारण यस्तो समस्या देखिएको बताउनु भएको हो । स्वास्थ्य बहसमा सहभागीले स्वास्थ्यमा नीति अनुरुप अघि बढ्न सके मात्रै लक्ष्य हासिल हुने बताए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement