निद्रा लाग्दैन ? यसो गर्नुहोस् आरामसँग निदाउन !

असार १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
निद्रा लाग्दैन ? यसो गर्नुहोस् आरामसँग निदाउन !

त्रिवि शिक्षण अस्पतालका मनोचिकित्सक डाक्टर सरोज वझा भन्नुहुन्छ– हामीले ‘दिनभरि काम गरेपछि हाम्रो ब्रेन पनि एक्टिभ हुन्छ ।’ एक्टिभ अर्थात् सक्रिय भएको ब्रेनलाई आराम चाहिन्छ । ‘रेस्ट भनेको उसलाई खानेकुराहरूको आवश्यकता, अक्सिजन सुगरको आवश्यकता हुन्छ,’ डाक्टर वझाको भनाइ छ, ‘जसले गर्दा भोलिपल्ट हामीलाई दैनिक काममा गर्नु पर्ने- मान्छेका फिलिङ, थिंकिङ, कन्सन्ट्रेसन र मेमोरी गर्ने शक्तिलाई त्यसले यथास्थितिमा ल्याउन मद्दत गर्छ ।’ आखिर के कारणले लाग्दैन निद्रा ? राम्ररी निद्रा नपरे स्वास्थ्यमा अनेक समस्या देखिन्छ भन्ने थाहा हुँदाहुँदै पनि किन सकिँदैन निदाउन ? र आरामसँग निदाउने कसरी ? 

आउनुहोस् त्रिवि शिक्षण अस्पतालका मनोचिकित्सक डाक्टर सरोज वझालाई सुनौँ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement