मौसम परिवर्तन हुँदा देखिने स्वास्थ्य समस्याबाट कसरी जोगिने ?

फाल्गुन ५, २०८० |कान्तिपुर टीभी संवाददाता
मौसम परिवर्तन हुँदा देखिने स्वास्थ्य समस्याबाट कसरी जोगिने ?

काठमाडौं । जाडो सकिएर गर्मी सुरु हुन थालेको छ । यस्तो बेला अर्थात् मौसम परिवर्तन हुने क्रममा मानिसको स्वास्थ्यमा विभिन्न समस्या देखिन सक्छन् । मानव स्वास्थ्यमा देखिने समस्या र यसबाट जोगिने उपायलगायतका विषयमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका कन्सल्टेन्ट फिजिसियन डाक्टर विमल शर्मा चालिसेसँग सहकर्मी कृपाल गौतमले कुरा गरेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.