शनिबारको स्वास्थ्य सल्लाह- निद्रा किन लाग्दैन र यस्तो समस्या कसरी समाधान गर्ने ?

मंसिर २३, २०८० |कृपाल गौतम
शनिबारको स्वास्थ्य सल्लाह- निद्रा किन लाग्दैन र यस्तो समस्या कसरी समाधान गर्ने ?

काठमाडौं । तपाईं हामीमध्ये कतिलाई राति निद्रा नलाग्ने समस्या हुनसक्छ । निद्रा नपुगेमा शरीरमा आलश्य हुने मात्र नभएर अन्य रोगकोसमेत जोखिम निम्तन सक्ने चिकित्सकले बताउँदै आएका छन् ।

निद्रा किन लाग्दैन र यस्तो समस्या कसरी समाधान गर्न सकिन्छ भनेर मनोरोग विशेषज्ञ डाक्टर प्रभाकर पोखरेललाई सोधेका छौँ ।


Image

कृपाल गौतम

गौतम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।