शरीरमा मुसा आए के गर्ने ? (अन्तर्वार्ता)

फाल्गुन २७, २०७९ |कृपाल गौतम
शरीरमा मुसा आए के गर्ने ? (अन्तर्वार्ता)

तपाईंको शरीरमा मुसा, कोठीलगायतका बिबिरा छन् ? छन्, भने कतै नकारात्मक असर पो पारिरहेको छ कि भन्ने चिन्ता लाग्नु स्वाभाविक हो । यस्तो सबैलाई लाग्न सक्छ । यसै विषयमा पाटन अस्पतालका छाला रोग विशेषज्ञ डा. विकास पौडेलसँग कृपाल गौतमले गरेको कुराकानी कुरा गरेका छन् ।


Image

कृपाल गौतम

गौतम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement