काठमाडौं । चिकित्सकहरु भन्छन्– मुख सफा राख्न सके धेरै रोगबाट बच्न सकिन्छ । तर मुख सफा राख्न के गर्नुपर्छ त ? अनि मुख स्वास्थ्य भनेको के हो ? कान्तिपुर टेलिभिजनका लागि वीर अस्पतालकी दन्त चिकित्सक ऋतु श्रेष्ठसँग कृपाल गौतमले गरेको कुराकानी :
Kantipur TV HD