अपडेट : यी हुन् प्रतिनिधिसभामा विजयी सांसद (सूचीसहित)

मंसिर ७, २०७९ |कान्तिपुर टीभी संवाददाता
अपडेट : यी हुन् प्रतिनिधिसभामा विजयी सांसद (सूचीसहित)

काठमाडौं  । प्रतिनिधिसभाको प्रत्यक्षतर्फको नतिजा धमाधम आइरहेको छ । अहिलेसम्म विजयी हुने सांसद नेपाली कांग्रेस पहिलो स्थानमा देखिएको छ भने एमालेले कांग्रेसलाई पछ्याइरहेको छ । समानुपातिकतर्फ कांग्रेस भन्दा बढी मत पाइरहेको नेकपा एमाले प्रत्यक्षतर्फ भने कांग्रेसभन्दा केही पछाडि देखिएको छ । 

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा देखिएको छ । कैलालीबाट नागरिक उन्मुक्ति पार्टीले खाता खोलेको छ । माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीहरु किनै पछि परेका छन् ।  

बिहीबार बिहानसम्म प्रतिनिधिसभामा  विजेताहरुकाे विवरण :

नेपाली कांग्रेस

१. मुस्ताङ– योगेश शेरचन

२. मनाङ– टेकबहादुर गुरुङ

३. काठमाडौं १ – प्रकाशमान सिंह

४. काठमाडौं ३ – सन्तोष चालिसे

५. काठमाडौं ४– गगनकुमार थापा

६. काठमाडौं ५ – प्रदीप पौडेल–

७. रसुवा– मोहन आचार्य–

८. ललितपुर १– उदयसमशेर जबरा

९. तनहुँ २ – शंकर भण्डारी

१०. डडेलधुरा– शेरबहादुर देउवा

११. काठमाडौं १० – राजेन्द्र कुमार केसी

१२. पर्सा ४ – रमेशकुमार रिजाल

१३. सुर्खेत २ – हृदयराम थानी

१४. ओखलढुंगा– रामहरि खतिवडा

१५. झापा १– विश्वप्रकाश शर्मा

१६. पर्सा २– अजयकुमार चौरसिया

१७. गोरखा १– राजेन्द्र बजगाई

१८. म्याग्दी– खमबहादुर गर्बुजा

१९. अछाम २ – पुष्पबहादुर शाह

२०. कैलाली ४ – बीरबहादुर बलायर

२१. दार्चुला – दिलेन्द्र प्रसाद बडू

२२. कञ्चनपुर ३ – रमेश लेखक

२३. दैलेख २ - दिक्पालकुमार शाही 

२४. कञ्चनपुर–२ एनपी साउद

२५. भक्तपुर – २ दुर्लभ थापा क्षत्री

नेकपा एमाले

१.उदयपुर २ – अम्बरबहादुर रायमाझी

२.काठमाडौं ९– कृष्णगोपाल श्रेष्ठ

३.ललितपुर २– प्रेमबहादुर महर्जन

४. गुल्मी २ - गोकर्ण विष्ट

५‍‍ .झापा २– देवराज घिमिरे

६. झापा ५– केपी शर्मा ओली

७. ताप्लेजुङ– योगेश भट्टराई

८. पर्सा ३ – राजकुमार गुप्ता

९. अर्घाखाँची– टोपबहादुर रायमाझी

१०. प्युठान– सूर्य थापा

११. लमजुङ - पृथ्वीसुब्बा गुरुङ

१२. कास्की २ – विद्या भट्टराई

१३. पर्वत १– पदम गिरी

१४. मकवानपुर–२ महेश कुमार वर्तौला

 १५. रुपन्देही –५ बासुदेव घिमिरे

 

राष्ट्रिय स्वतन्त्र पार्टी

१. काठमाडौं ७ – गणेश पराजुली

२. काठमाडौं ८– विराजभक्त श्रेष्ठ

३. काठमाडौं २– सोबिता गौतम

४.  काठमाडौं ६ – शिशिर खनाल

५. ललितपुर - ३ तोसिमा कार्की

नेकपा (माओवादी केन्द्र)

१. सिन्धुली २- लेखनाथ दाहाल

२. सिन्धुपाल्चोक १ – माधव सापकोटा

३. बाग्लुङ २ – देवेन्द्र पौडेल

४. रोल्पा – वर्षमान पुन

५. रुकुम पूर्व १ – पूर्णबहादुर घर्तीमगर

६. जाजरकोट - शक्तिबहादुर बस्नेत

७. गोरखा २–पुष्पकमल दाहाल (प्रचण्ड)

नेकपा एकीकृत समाजवादी

१. अछाम १ –शेरबहादुर कुँवर

२ . बारा ४– कृष्णकुमार श्रेष्ठ

३. दैलेख १ - अम्मरबहादुर थापा

४. सल्यान – प्रकाश ज्वाला

५. डोटी– प्रेमबहादुर आले

६. बझाङ – भानुभक्त जोशी

राष्ट्रिय प्रजातन्त्र पार्टी–

१. बाँके २ – धवलसमशेर जबरा

२. जुम्ला – ज्ञानबहादुर शाही

जनता समाजवादी पार्टी

१. पर्सा १ – प्रदीप यादव

लोकतान्त्रिक समाजवादी पार्टी

१. रुपन्देही ४ – सर्वेन्द्रनाथ शुक्ला

नागरिक उन्मुक्ति पार्टी

१. कैलाली १– गंगाराम चौधरी

स्वतन्त्र

१. बर्दिया २– लालवीर चौधरी

यो पनि...

काठमाडौंमा कांग्रेस र स्वतन्त्र हाबी, एमालेले बीउ जोगायो


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.