शिक्षा सल्लाह : अभिभावकले विद्यालय कसरी छनोट गर्ने ? (शिक्षाविद्‌सँगको कुराकानी)

चैत्र १८, २०८० |कान्तिपुर टीभी संवाददाता
शिक्षा सल्लाह : अभिभावकले विद्यालय कसरी छनोट गर्ने ? (शिक्षाविद्‌सँगको कुराकानी)

आफ्ना सन्तानको उज्ज्वल भविष्यका लागि राम्रो र गुणस्तरीय शिक्षा दिने शैक्षिक संस्था छान्ने चाहना सबैको हुन्छ ।

नयाँ शैक्षिक सत्र नजिकिएसँगै अभिभावकहरु आफ्ना बालबालिका कुन विद्यालयमा भर्ना गर्ने भन्ने दुविधामा देखिन्छन् । यस्तो बेला अभिभावकले कसरी विद्यालय छनोट गर्ने त ? शिक्षाविद्हरु विष्णु घिमिरे रिमालअनिल कसपालसँग कान्तिपुर टेलिभिजनका लागि सहकर्मी कृपाल गौतमले कुराकानी गरेका छन् ।

विस्तृत भिडियोमा :


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.