काठमाडौं । मुलुककै पुरानो प्राज्ञिक थलो त्रिभुवन विश्वविद्यालयमा दुई महिनादेखि रिक्त उपकुलपति नियुक्तिका लागि अगाडि बढाइएको प्रक्रिया विवादमा परेको छ ।
विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक भागबण्डा अन्त्य गरी योग्य व्यक्तिलाई प्रतिस्पर्धा गराएर उपकुलपति चयन गर्ने प्रतिबद्धता गरेका थिए । तर त्यसविपरीत त्रिविमा कार्यरतले मात्र आवेदन दिन पाउने प्रावधान तोकिएपछि आलोचना भएको छ ।
थप भिडियोमा...