राजनीतिमा टाठाबाठाकै रजगज : विशेष सम्पादकीय

आश्विन ४, २०७९
राजनीतिमा टाठाबाठाकै रजगज : विशेष सम्पादकीय

संविधान कार्यान्वयनमा सबै एकजुट हुनुपर्ने बताउँदै आएको राजनीतिक नेतृत्व, आफू भने इमान्दार देखिएको छैन् । असोज ३ संविधान दिवस मनाईरहँदा त्यहीँ साँझ निर्वाचन आयोगलाई बुझाएको बन्द सूचीमा दलहरुले संविधानकै मर्ममाथि प्रहार गरे । पहुँचकै रगजग चल्यो ।  यसले दलहरुको बोली र व्यवहार  ठ्याक्कै उल्टो छ भन्ने मात्रै देखाएको छैन,  लोकतन्त्र र प्रणालीलाई नै कमजोर पार्ने जोखिम बढाएको छ । आखिर किन सुध्रिदैन राजनीतिक नेतृत्व ?

कान्तिपुर विशेष सम्पादकीय, प्रधानसम्पादक दिलभूषण पाठकबाट