
शुक्रबार विराटनगरमा नेपाल राष्ट्र बैंकले आयोजना गरेको आर्थिक वर्ष २०८३/०८४ को बजेट तर्जुमा सम्बन्धी अन्तरक्रियामा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले बैंक तथा वित्तिय संस्थाहरूले कर्जा प्रवाह गर्दा, नवीकरण गर्दा विभिन्न विषयको नाममा चर्को बीमा शुल्क लिने गरिएकाले यसलाई कम गर्न सुझाव दिनुभयो ।