अर्थमन्त्रीसमक्ष बिमा प्राधिकरणका अध्यक्षको शपथ

आश्विन १०, २०८२ |कान्तिपुर टीभी संवाददाता
अर्थमन्त्रीसमक्ष बिमा प्राधिकरणका अध्यक्षको शपथ

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालसमक्ष नेपाल बिमा प्राधिकरणको अध्यक्षमा नियुक्त जनकराज शर्माले शुक्रबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

सिंहदरबारस्थित अर्थ मन्त्रालयमा अध्यक्ष शर्माले शपथ लिनुभएको हो । मन्त्रिपरिषद्को यही असोज ९ गतेको निर्णयबाट शर्मा नियुक्त हुनुभएका शर्माले आजै कार्यभार सम्हाल्नुहुनेछ ।-रासस


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.