प्रदेश विशेषमा आज,
* कोशी लगानी सम्मेलनमा सोकेसिङ गरिएका ७१ मध्ये ४६ परियोजनामा सम्झौता / १ खर्ब बढीको लगानी जुट्यो ।
* महिना दिनपछि खुले सामुदायिक विद्यालय / विद्यार्थी र अभिभावकमा अब पठनपाठन सुरू हुने आशा ।
* लुम्बिनी प्रदेशमा संवर्द्धन प्रणाली वनको प्रभावकारिता अनुगमन / राम्रो प्रतिफल मिलेको निष्कर्ष ।
* पर्साको सुवर्णपुरमा सञ्चालित सुनाखरी होमस्टेले स्थानीयलाई आयआर्जनमा जोड्यो / दिगो पर्यटनमा टेवा ।