Kantipur Samachar | कान्तिपुर समाचार, १९ वैशाख २०८२

वैशाख १९, २०८२ |कान्तिपुर टीभी संवाददाता
Kantipur Samachar | कान्तिपुर समाचार, १९ वैशाख २०८२

आजका मुख्य समाचार,

* योजना ल्याउने तर कार्यान्वयन नहुने भएपछि पुरानैलाई प्राथमिकतामा राखेर सरकारको नीति तथा कार्यक्रम सार्वजनिक / रोजगारी र उत्पादन वृद्धिको छैन ठोस कार्यक्रम ।

* ओडिसास्थित केआइआइटीमा नेपाली विद्यार्थीको लगातार भइरहेका मृत्युका घटना गम्भीर र रहस्यमय / न्यायका लागि सरकारको कूटनीतिक दबाब / छानबिन जारी रहेको भारत सरकारको भनाइ ।

* बयालीस अर्बभन्दा बढी बक्यौता उठाउन छाडेर १० अर्ब ऋण लिने विद्युत् प्राधिकरणको तयारी / ५ अर्ब २६ करोड रुपैयाँ सञ्चित नोक्सानी रहेको तथ्यांकसहितको श्वेतपत्र सार्वजनिक ।

* कश्मिरको आतंकवादी आक्रमणविरुद्धको कारबाहीमा संयमता अपनाउन भारतलाई अमेरिकाको आग्रह / आतंकवादीलाई पक्राउ गर्न पाकिस्तानले सहयोग गर्नेमा आशावादी ।

* इन्डियन प्रिमियर लिग आइपीएलमा गुजरात टाइटन्स र सनराइजर्स हैदराबादबीचको खेल जारी / टस जितेर फिल्डिङमा हैदराबाद ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.