माघीले बढेको तरुलको व्यापार

पुस २९, २०८१ |सुदिल पोखरेल
माघीले बढेको तरुलको व्यापार

काठमाडौं । माघे संक्रान्तिका लागि तरुल किन्नेहरुको बजारमा घुइँचो बढेको छ । तर काठमाडौंको प्रमुख कालिमाटी बजारमा भने गत वर्षको तुलनामा केही कम तरुल भित्रिएको छ । तराईमा उत्पादन कम भएकाले यस वर्ष भाउ पनि केही महंगिएको छ । 

विस्तृत भिडियो रिपोर्टमा हेर्नुहोस :


Image

सुदिल पोखरेल

पोखरेल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement