सुनको मूल्यमा नयाँ कीर्तिमान

कार्तिक ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
सुनको मूल्यमा नयाँ कीर्तिमान

काठमाडौं । सुनको मूल्यमा आज नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा र एक हजार चार सयले वृद्धि भएको हो ।

शुक्रबार प्रतितोला एक लाख ६६ हजारमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ६७ हजार चार सय निर्धारण भएको छ ।

त्यस्तै, चाँदीको मूल्य तोलामा १५ ले बढेको छ । शुक्रबार प्रतितोला दुई सय ७० मा कारोबार भएको चाँदी आजका लागि भने दुई हजार ८५ निर्धारण भएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.