असोज पहिलो साताबाट सुपथ मूल्य पसल सञ्चालनमा ल्याइने

श्रावण २२, २०८१ |कान्तिपुर टीभी संवाददाता
असोज पहिलो साताबाट सुपथ मूल्य पसल सञ्चालनमा ल्याइने

काठमाडौं । सरकारले असोज पहिलो साताबाट सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने भएको छ । काठमाडौं उपत्यकामा ४ स्थानसहित देशभर ५६ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने सरकारको तयारी छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चाडबाडमा खाद्यान्न अभाव नहुने जिकिरसमेत गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.