धनकुटा । भान्सामा एलपी ग्यास र खेतबारीमा रासायनिक मलको प्रयोग घटाउन पूर्वी पहाडी जिल्लामा वैकल्पिक ऊर्जा प्रबर्द्धनमा जोड दिइएको छ।
वन विनास र घरभित्रको धुँवा न्यूनीकरणका लागि धनकुटा नगरपालिकाले त स्वच्छ उर्जा कार्यक्रम नै सञ्चालनमा ल्याएको छ ।
गाईवस्तुको मलमूत्र प्रयोग गरी भान्सामा चाहिने उर्जा कसरी उत्पादन गर्न सकिन्छ त ? र यसका अरु फाइदा के छन् ? हेर्नुहोस् भिडियो सामग्री :