विनोद घिमिरे

विनोद घिमिरे

घिमिरे कान्तिपुर टेलिभिजनका धनकुटा संवाददाता हुन् ।

भदौ १० गतेको भोटेकोशी बाढीले रसुवागढी नाका तहसनहस पारेको र तातोपानी नाका पनि चीनले अस्थायीरूपमा बन्द गरेकाले नेपाल–चीन व्यापारका लागि पूर्वी नेपालको किमाथाङ्का नाकाको चर्चा फेरि चल...

रसुवागढीको विकल्प बन्ला त किमाथाङ्का ? सडक र पूर्वाधारमै प्रश्न

वैदेशिक रोजगारीमा ८ वर्ष मलेसियामा बिताएर गाउँ फर्किएपछि पाख्रिबास, मजुवाका शुक्र राईले परम्परागतरूपमा गर्दै आएको माहुरीपालनलाई व्यावसायिक बनाउने निर्णय लिनुभयो । त्यतिबेला उहाँसँग...

माहुरीपालनबाटै गाउँमा रोजगारी र आम्दानी बढाउँदै शुक्र राई

धनकुटाको भेडेटार पूर्वको कहलिएको पर्यटकीय गन्तव्य हो । तराई र पूर्वीसीमाका भारतीय सहरबाट नजिक भएकाले यहाँ वर्षैभरि पर्यटकको चहलपहल हुन्छ । पछिल्ला वर्षमा होटल-रेस्टुराँ, मनोरञ्जन र...

भेडेटारमा करको भार, साहसिक पर्यटन लगानी संकटमा

धनकुटाको महालक्ष्मी नगरपालिका दूध उत्पादनका लागि चिनिएको ठाउँ हो । यही पहिचानलाई व्यवसायमा रूपान्तरण गर्दै वडा नम्बर ३ डाँडागाउँका शिवबहादुर बस्नेतले गाउँमै दुग्ध प्रशोधन उद्योग सञ...

दूधबाट कुराउनी, गाउँमै उद्यमको उदाहरण बने शिवबहादुर बस्नेत

तराईबाट भोजपुर र संखुवासभालाई सबैभन्दा छोटो दूरीमा जोड्ने लक्ष्यसहित अरुण कोरिडोर सडक आयोजना निर्माणाधीन छ । ...

अरुण कोरिडोर सडक निर्माण तीव्र, ३५ किलोमिटर ट्र्याक खुल्यो

धनकुटाको छथरजोरपाटी गाउँपालिका ताजा तरकारी उत्पादनका लागि कोशी प्रदेशकै प्रमुख क्षेत्र हो । त्यहाँ मूला, बन्दाकोपी, काउली, मटरकोसा, आलु, स्कुस र गाजरलगायतका तरकारीबाट वार्षिक करिब ...

बजार सुनिश्चित नहुँदा बर्षेनि बारीमै नष्ट हुन्छ तरकारी

धनकुटा महालक्ष्मी नगरपालिकाको केन्द्र जितपुर बजारमा करिब ३५ करोड रुपैयाँ लागतमा निर्माणाधीन एकीकृत सहरी पूर्वाधार विकास कार्यक्रम अन्तिम चरणमा पुगेको छ । ...

३५ करोडको जितपुर सहरी परियोजना अन्तिम चरणमा

जीवन निर्वाहका लागि पुस्तौंदेखि परम्परागत धातुजन्य हस्तकलामा आबद्ध धनकुटाको पाख्रीबास नगरपालिका ५ स्थित घोर्लिखर्कको कटहरे गाउँ आफ्नै पौरखले नयाँ परिचय निर्माण गर्दैछ । ...

परम्परागत सीपबाट विश्वबजारसम्म पुग्यो कटहरेको खुकुरी