‘भक्तलाल श्रेष्ठका सन्तान गंगालाल, पुष्पलाल र हामी’ विमोचन

चैत्र १, २०८१ |कान्तिपुर टीभी संवाददाता
‘भक्तलाल श्रेष्ठका सन्तान गंगालाल, पुष्पलाल र हामी’ विमोचन

काठमाडौं । ‘भक्तलाल श्रेष्ठका सन्तान गंगालाल, पुष्पलाल र हामी’ विमोचन भएको छ ।

शुक्रबार काठमाडौंमा एक समारोहका बीच पुस्तक विमोचन भएको हो । विजलयलाल श्रेष्ठद्वारा लिखित पुस्तक शताब्दी पुरुष डा. गौरीशंकरलाल दासले विमोचन गर्नुभएको हो ।

पुस्तकमा गंगालाल र पुष्पलालले नेपाली जनताका लागि र देशका लागि पुर्‍याएको योगदानको चर्चा गरिएको छ ।

साहित्यकारहरूले पुस्तकमा रहेका गंगालाल र पुष्पलालको बारेमा चर्चा गरेका गरेका छन् । कार्यक्रममा वरिष्ठ साहित्यकारहरूको उपस्थिति रहेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement