Pradesh Bishesh | प्रदेश विशेष, २२ साउन २०८२

श्रावण २२, २०८२ |कान्तिपुर टीभी संवाददाता
Pradesh Bishesh | प्रदेश विशेष, २२ साउन २०८२

प्रदेश विशेषमा आज,

* कोशी प्रदेशसभामा पहिलोपटक टेबल भएको गैरसरकारी विधेयक अस्वीकृत / सत्तारूढ कांग्रेस र एमाले विपक्षमा ।

* कालीगण्डकी कोरिडोरअन्तर्गत गुल्मी–बागलुङ खण्ड सम्झौताभन्दा ७ महिनाअघि नै सम्पन्न / यात्रा सहज ।

* लुम्बिनी प्रदेशमा आन्तरिक आम्दानी नउठाउने प्रवृत्ति / बजेटलाई संघीय अनुदानकै भर ।

* तालहरूको सरसफाइसँगै रोजगार सिर्जना गर्न पोखरा महानगर अग्रसर / लक्ष्मी ग्रुपसँग पाँच वर्षे सम्झौता ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.