Pradesh Bishesh | प्रदेश विशेष, ३० साउन २०८२

श्रावण ३०, २०८२ |कान्तिपुर टीभी संवाददाता
Pradesh Bishesh | प्रदेश विशेष, ३० साउन २०८२

प्रदेश विशेषमा आज,

* बागमती प्रदेशका मुख्यमन्त्री बानियाँद्वारा सरकार विस्तार / कांग्रेसबाट पाँच जना मन्त्री बनेपछि सरकारले पायो पूर्णता ।

* डेङ्गी सङ्क्रमणबाट काठमाडौंमा एकजना महिलाको मृत्यु / ७४ जिल्लामा फैलिएको डेङ्गीबाट सतर्क रहन आग्रह ।

* दाङमा रैथाने र आप्रवासी चरा संरक्षणको पहल / पश्चिम राप्ती सिमसार विशेष परियोजना लागू ।

* मेची राजमार्गको हेवाखोलामा मोडुलर ब्रिज जडान सम्पन्न / वर्षौंदेखिको यात्रुको सास्ती हट्ने ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.