प्रदेश विशेषमा आज,
* सुशासनको अभावमा लुम्बिनी प्रदेशमा हरेक वर्ष बेरुजु बढ्दो/ रकम मिलानमा सरोकारवाला निकायको बेवास्ता ।
* विद्यार्थी कम हुँदा सल्यानका प्राविधिक धारका कक्षा बन्द हुने अवस्थामा / सीटीईभीटीबाट मान्यता प्राप्त पाँच विद्यालयमा पढाइ रोकियो ।
* झापाका चियाबगानमा लुपर क्याटापिलर किराको प्रकोप / हरियो पत्ती नप्ट भएकाले उत्पादन घट्ने चिन्ता ।
* विराटनगरमा राधाकृष्ण रथयात्राको तयारी पूरा/ पश्चिम तराईका थारु समुदायले मनाए अष्टम्की ।