Pradesh Bishesh | प्रदेश विशेष, १ भदौ २०८२

भाद्र १, २०८२ |कान्तिपुर टीभी संवाददाता
Pradesh Bishesh | प्रदेश विशेष, १ भदौ २०८२

प्रदेश विशेषमा आज,

* भूमिगत पानी पुनर्भरण भएपछि बारा–पर्सामा टर्‍यो पानीको दुख / मध्य साउनपछि रसायो चापाकल ।

* विराटनगरमा राधाकृष्ण रथयात्राको रौनक / पाँच लाख बढी श्रद्धालुले दर्शन गरेको अनुमान ।

* झापाको विर्तामोड शहरीकरणसँगै तरकारी उत्पादनमा पनि अग्रणी / दुई वर्षमै खुले दर्जन बढी ठूला कृषि फार्म ।

* प्यूठानको बेलुवा–बाग्दूला सडक स्तरोन्नतीमा विवाद / पहिले क्षेत्राधिकार स्पष्ट गर्नुपर्ने प्रभावितको माग ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.