Kantipur Samachar | कान्तिपुर समाचार, २१ साउन २०८२

श्रावण २१, २०८२ |कान्तिपुर टीभी संवाददाता
Kantipur Samachar | कान्तिपुर समाचार, २१ साउन २०८२

आजका मुख्य समाचार,

* प्रहरीको गोली लागेर स्थानीयको मृत्युपछि सप्तरीको राजगढ दिनभर तनावग्रस्त/ प्रहरी र प्रदर्शनकारीबीच झडप / गोलीकाण्डको निष्पक्ष छानबिन गर्न माग ।

* न कानुन, न त मापदण्ड, दानमा चल्दैछ- नि:सन्तानले सन्तान प्राप्त गर्ने आईभीएफ सेवा / सरकारबाट स्वीकृति पाएका संस्थाबाट समेत गैरकानुनी धन्दा ।

* कुलिङ अफ पिरियड जालसाजीका दोषी राज्य व्यवस्था समितिका सभापति र सचिवलाई फौजदारी कसुरमा कारबाही हुनुपर्ने संविधानविद्को तर्क/ अन्यलाई संगठित अपराध आकर्षित हुने ।

* सिटीईभीटीअन्तर्गतका कोर्षमा आकर्षण घट्दो / २७ हजार सिटमा ४ हजारको मात्रै आवेदन पर्दा कार्यक्रम नै बन्द हुने अवस्था / रोजगारीको अनिश्चय र विदेश मोह मुख्य कारण ।

* एनपीएलको मिनी अक्सनका लागि १५० खेलाडीको सूची सार्वजनिक/ न्यूनतम २ लाखदेखि अधिकतम् १५ लाख मूल्यका खेलाडीको अक्सन शनिबार हुने ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.