Pradesh Bishesh | प्रदेश विशेष, ५ भदौ २०८२

भाद्र ५, २०८२ |कान्तिपुर टीभी संवाददाता
Pradesh Bishesh | प्रदेश विशेष, ५ भदौ २०८२

प्रदेश विशेषमा आज,

* मधेश प्रदेश दलित विकास समिति ६ महिनादेखि पदाधिकारीविहीन/ भागबण्डा विवादले दलित समुदायको मूलप्रवाहीकरण चुनौतीपूर्ण ।

* काभ्रेको भुम्लुका ४ सय २३ परिवारले पाए आफ्नो जग्गाको लालपूर्जा / पूर्जा पाउनै पाँच दशक लामो संघर्ष ।

* पूर्वाञ्चल विश्वविद्यालयलाई एमबीबीएस सञ्चालनको अनुमति / चालु शैक्षिक सत्रमै कक्षा सञ्चालनको तयारी ।

* लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यद्वारा नवप्रवर्तनका कार्यक्रमको कार्यान्वयनमा जोड / संघीयता सुदृढीकरणमा सहयोगी हुने भनाइ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.