Pradesh Bishesh | प्रदेश विशेष, १९ साउन २०८२

श्रावण १९, २०८२ |कान्तिपुर टीभी संवाददाता
Pradesh Bishesh | प्रदेश विशेष, १९ साउन २०८२

प्रदेश विशेषमा आज,

* बागमती प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता बानियाँको दाबी पेस / कांग्रेस र एमालेका गरी ६४ सदस्यको समर्थन ।

* रोल्पाको जलजला क्याम्पसको भवन निर्माणमा ठेकेदारको लापरबाही / १५ वर्षसम्म पनि बनेन भवन ।

* कोशीका ११ जिल्लामा फैलियो लम्पी स्कीनको संक्रमण / २२ हजारभन्दा बढी चौपाया प्रभावित ।

* प्यूठानका किसानलाई चैते धान भित्र्याउने चटारो/उब्जनी राम्रो भएपछि किसान दंग।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.