आजका मुख्य समाचार,
* सुक्खाग्रस्त मधेशमा बल्ल पानी पर्यो/ किसान दंग हुदै धान रोपाँइमा व्यस्त / वर्षाको चक्र परिवर्तन हुँदा कृषी चक्रपनि परिवर्तन गर्नु पर्ने अवस्था ।
* बहुविवाह प्रोत्साहन गर्ने विधेयकको चौतर्फी आलोचना / अधिकारकर्मी भन्छन् विवाहेत्तर सम्बन्धबाट जन्मिएकाको अधिकार रक्षा अनिवार्य भएपनि बहुविवाह प्रोत्साहन गर्न मिल्दैन / सरकारद्वारा बचाउ ।
* कुलिङ अफ पिरियडमा भएको जालसाजीबारे छानबिन गर्न गठित समिति दलिय एवं प्रशासनिक प्रभावमा / कसैलाई पनि नमुछ्न र कारवाही सिफारिश नगर्न दवाव / प्रतिवेदन लेखननै अन्योलमा ।
* अन्तराष्ट्रिय न्यायालयद्वारा जलवायु संकटलाई अस्तित्वकै संकटका रुपमा व्याख्या/ प्रभावित मुलुकका लागि न्यायको ढोका खुल्यो/ पेरिस सम्झौताबाट वाहिरिएका देशहरुपनि मुक्त नहुने ।
* एन्फा अन्डर सिक्सिटन लिगमा मछिन्द्र र जावलाखेलको जित / सातदोबाटो युवा क्लब सात शून्य गोलले पराजित / संकटाले श्री भगवतिलाई हरायो ।